Please use this identifier to cite or link to this item: http://repo.floodalliance.net/jspui/handle/44111/3543
Title: Avoiding a perfect storm: COVID-19 and floods in Nepal
Other Titles: कोभिड–१९ र बाढीको प्रकोप : मिश्रीत जोखिमको रोकथाम
Authors: Okura, Yoko
Neupane, Sajan
Rana, Bikram
Keywords: Flood Control::Floods and associated hazards, बाढि र आसन्न प्रकोपहरु, Inundaciones y peligros asociados, বন্যা এবং সম্পর্কিত আপদ
Flood Control::Preparedness, पूर्वतयारी, Preparación, প্রস্তুতি
Issue Date: Jun-2020
Publisher: Zurich Flood Resilience Alliance
Abstract: यो अध्ययन “कोभिड–१९ र बाढीको प्रकोप : मिश्रीत जोखिमको रोकथाम”, बैतडी, बर्दिया, डडेल्धुरा, कैलाली र कन्चनपुर जिल्लामा गरि ४६ वटा सामुदायिक विपद व्यवस्थापन समिति लक्षित गरिएको थियो । पाँच वटा जिल्लाका ४६ वटा समुदायमा कुल २७,६७६ जनसंख्याको बसोबास रहेको छ । नेपालमा सामुदायिक विपद व्यवस्थापन समितिले स्थानीयवासी संगको अत्यन्तै निकट सहकार्यमा प्रकोप व्यवस्थापन सम्बन्धी क्रियाकलाप संचालन गर्ने संरचनाको रूपमा काम गर्दछन् । बैशाख २३ देखि जेष्ठ २ गते सम्म सा.वि.व्य.सका प्रतिनिधिहरूसंग प्रश्नावलीमा आधारित टेलिफोन अन्तवार्ता गरि अध्ययन सम्पन्न गरिएको थियो । मर्सी कोर र प्राक्टिकल एक्सनका परियोजना कार्यान्वयन क्षेत्रमा पर्ने सा.वि.व्य.सहरूको छनोट भौगोलिक तथा अर्थ–सामाजिक अवस्थाको साथै यस संकटको समयमा अन्तर्वाताको लागि उनीहरूको उपलब्धताको आधारमा गरिएको थियो ।
URI: http://repo.floodalliance.net/jspui/handle/44111/3543
Appears in Collections:Assets and Livelihoods

Files in This Item:
File Description SizeFormat 
Nepali_Avoiding a perfect storm_ NEP.pdf587.01 kBAdobe PDFView/Open


This item is licensed under a Creative Commons License Creative Commons