Please use this identifier to cite or link to this item: http://repo.floodalliance.net/jspui/handle/44111/3006
Title: जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०७५, काभ्रेपलाञ्चोक
Keywords: Preparedness
Disaster risk reduction plan
Issue Date: Jul-2018
Publisher: जिल्ला विपद् व्यवस्थापन समिति, काभ्रेपलाञ्चोक
Abstract: काभ्रे जिल्लामा विगतमा घटेका विपद््सम्बन्धी घटनाहरुलाई आधार मानेर जिल्लामा हुने गरेका भूकम्प,बाढी, पहिरो, चट्याङ, सवारी दुर्घटना, महामारी जस्ता विपद््हरुलाई प्राथमिकतामा राखी योजना निर्माणको लागि जिल्ला स्थित विभिन्न सरकारी एवम् गैरसरकारी निकायहरु वीच विभिन्न समयमा भएका औपचारिक तथा अनौपचारिक छलफल र सहकार्यमा जिल्ला विपद्् पूर्वतयारी तथा प्रतिकार्य योजना २०६८, जिल्ला बिपद् ब्यवस्थापन समिति काभ्रेको सक्रियतामा निर्माण गरिएको थियो । सो योजनालाई जिल्ला बिपद् ब्यवस्थापन समिति , जिल्ला स्थित विभिन्न्न सरकारी एवम् गैर सरकारी संघसंस्था, सुरक्षा निकाय, राजनैतिक पार्टी, नेपाल रेडक्रस सोसाइटी, समुदायका प्रतिनिधिहरु र पत्रकारहरुको प्रत्यक्ष सहभागितामा विभिन्न चरणहरु पूरागरी २०७५ काे लागी अध्याविधक गरिएकाे छ ।
URI: http://repo.floodalliance.net/jspui/handle/44111/3006
Appears in Collections:Governance

Files in This Item:
File Description SizeFormat 
Kavre.PNG65.25 kBimage/pngThumbnail
View/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.