Please use this identifier to cite or link to this item: http://repo.floodalliance.net/jspui/handle/44111/3001
Title: जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०७५, सुर्खेत
Other Titles: District Disaster Preparedness and Response Plan (DPRP)-2018, Surkhet
Keywords: Preparedness
Disaster risk reduction plan
Issue Date: May-2018
Publisher: जिल्ला विपद् व्यवस्थापन समिति, सुर्खेत
Abstract: सुर्खेत जिल्लामा सन् २००६, २००७ र २०१४ मा भएको बाढीको प्रभाव तथा सन् २००८ देखि २०१४ सम्म जिल्लामा गरिएका विपद्जोखिम न्यूनिकरणका क्रियाकलापहरूलाई मध्यनजर गरी सन्२०१८ का लागि योजना तर्जुमा गरिएको छ । वि.सं.२०७१ श्रावणमा आएको वाढी पहिरोबाट हालसम्मकै सबै भन्दा बढी जनसंख्या प्रभावित भएको र आगामी दिनमा समेत विपद्को प्रभाव न्युन गर्न २०७५ (सन् २०१८) काे विपद पूर्वतयारी प्रतिकार्य योजना तयार गरिएको छ ।
URI: http://repo.floodalliance.net/jspui/handle/44111/3001
Appears in Collections:Governance

Files in This Item:
File Description SizeFormat 
DDRP-Surkhet.PNG129.85 kBimage/pngThumbnail
View/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.