Please use this identifier to cite or link to this item: http://repo.floodalliance.net/jspui/handle/44111/2998
Title: जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०७५, बाँके
Other Titles: District Disaster Preparedness and Response Plan (DPRP)-2018, Banke
Keywords: Preparedness
Disaster risk reduction plan
Issue Date: Apr-2018
Publisher: जिल्ला विपद् व्यवस्थापन समिति बाँके, नेपालगँज
Abstract: बाँके जिल्लामा सन् २००६, २००७, २०१४, २०१६ र २०१७ मा भएको बाढीको प्रभाव तथा सन् २००८ देखि २०१७ सम्म जिल्लामा गरिएका विपद् जोखिम न्यूनिकरणका क्रियाकलापहरूलाई मध्यनजर गरी सन् २०१८ का लागि योजना तर्जुमा गरिएको छ । विगतमा सन् २००७ र २०१७ मा हालसम्मकै सबै भन्दा बढी जनसंख्या प्रभावित भएको तथा त्यस पूर्व र तत्पश्चातका समेत विपद्हरूको प्रभावलाई समेत ध्यानमा राखी जिल्लाका ८ वटा स्थानिय तहहरुसँग समन्वय गरि यस वर्ष २०७५ (सन् २०१८) लाई निम्न वमोजिम विपद् असरको पूर्वानुमान गरी राहत प्रतिकार्य योजना तयार गरिएको छ ।
URI: http://repo.floodalliance.net/jspui/handle/44111/2998
Appears in Collections:Governance

Files in This Item:
File Description SizeFormat 
DDRP-Banke.PNG64.58 kBimage/pngThumbnail
View/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.