Please use this identifier to cite or link to this item:
http://repo.floodalliance.net/jspui/handle/44111/2589
Full metadata record
DC Field | Value | Language |
---|---|---|
dc.date.accessioned | 2017-12-01T06:25:42Z | - |
dc.date.available | 2017-12-01T06:25:42Z | - |
dc.date.issued | 2014-04 | - |
dc.identifier.uri | http://repo.floodalliance.net/jspui/handle/44111/2589 | - |
dc.description.abstract | नेपालमा विपद व्यवस्थापनको लागि दैवीप्रकोप (उद्घार) ऐन, २०३९ नै मुख्य कानूनी प्रावधान हो। मुलुकमा सो ऐन अनुसार विपद प्रतिकार्यको क्रियाकलापहरू भइरहेको अवस्था छ । हालका वर्षहरूमा विपद व्यवस्थापनसम्बन्धी रणनीति, मापदण्ड, मार्गदर्शन, निर्देशिकाहरू नेपाल सरकारले स्वीकृत गरी कार्यन्वयनमा ल्याएको छ । यी कानूनी दस्ताबेजहरू विपद व्यवस्थापनका सबै चक्रहरूका सबै क्रियाकलापहरु सञ्चालन तथा समन्वयका लागि उपयोगी सिद्घ भएका छन्। यसका अतिरिक्त देशका अन्य कतिपय ऐन, नियम नियमावली, निर्देशिका तथा मापदण्डहरूका कतिपय कानूनीप्रावधानहरू विपद व्यवस्थापनसँग कुनै न कुनै रूपले सम्बन्धित छन्। दिग्दर्शनमा सङ्कलित यि सामग्रीहरु कुनै कानूनी पद सोपानमा आधारीत नगरी विषयसँगको सान्दर्भिकतामा राखिएका हुन्। विपद व्यवस्थापन क्षेत्रमा कार्य गर्ने संस्था, पेसाकर्मी, अनुसन्धानकर्ता तथा विद्यार्थीहरूलाई छरिएर रहेका कानूनी सामग्रीहरूले केही असहज परिस्थिति सिर्जना गरेको पाइन्छ । विपद व्यवस्थापनसँग सम्बन्धि कानूनी दस्तावेजहरु कतिपय सरोकारबालाहरूलाई समेत यथेष्ठ जानकारी नभएको अवस्थामा विपद व्यवस्थापनका चक्रहरूसँग सम्बन्धी कानूनी सामग्रीहरू सकंलन गरी विपद व्यवस्थापन दिग्दर्शनको आवश्यकता महशुस गरी यो दिग्दर्शन तयार गरिएको हो। यस दिग्दर्शनले विपद व्यवस्थापनका कानूनी पाटाहरूको जानकारी सम्पूर्ण सरोकारबालाहरूलाई एकै झलकमा प्रदान गर्ने अपेक्षा गरिएको छ । यसले दिग्दर्शनमा समय सापेक्ष परिर्माजन गर्न समेत मद्यत गर्नेछ । | en |
dc.description.abstract | नेपालमा विपद व्यवस्थापनको लागि दैवीप्रकोप (उद्घार) ऐन, २०३९ नै मुख्य कानूनी प्रावधान हो। मुलुकमा सो ऐन अनुसार विपद प्रतिकार्यको क्रियाकलापहरू भइरहेको अवस्था छ । हालका वर्षहरूमा विपद व्यवस्थापनसम्बन्धी रणनीति, मापदण्ड, मार्गदर्शन, निर्देशिकाहरू नेपाल सरकारले स्वीकृत गरी कार्यन्वयनमा ल्याएको छ । यी कानूनी दस्ताबेजहरू विपद व्यवस्थापनका सबै चक्रहरूका सबै क्रियाकलापहरु सञ्चालन तथा समन्वयका लागि उपयोगी सिद्घ भएका छन्। यसका अतिरिक्त देशका अन्य कतिपय ऐन, नियम नियमावली, निर्देशिका तथा मापदण्डहरूका कतिपय कानूनीप्रावधानहरू विपद व्यवस्थापनसँग कुनै न कुनै रूपले सम्बन्धित छन्। दिग्दर्शनमा सङ्कलित यि सामग्रीहरु कुनै कानूनी पद सोपानमा आधारीत नगरी विषयसँगको सान्दर्भिकतामा राखिएका हुन्। विपद व्यवस्थापन क्षेत्रमा कार्य गर्ने संस्था, पेसाकर्मी, अनुसन्धानकर्ता तथा विद्यार्थीहरूलाई छरिएर रहेका कानूनी सामग्रीहरूले केही असहज परिस्थिति सिर्जना गरेको पाइन्छ । विपद व्यवस्थापनसँग सम्बन्धि कानूनी दस्तावेजहरु कतिपय सरोकारबालाहरूलाई समेत यथेष्ठ जानकारी नभएको अवस्थामा विपद व्यवस्थापनका चक्रहरूसँग सम्बन्धी कानूनी सामग्रीहरू सकंलन गरी विपद व्यवस्थापन दिग्दर्शनको आवश्यकता महशुस गरी यो दिग्दर्शन तयार गरिएको हो। यस दिग्दर्शनले विपद व्यवस्थापनका कानूनी पाटाहरूको जानकारी सम्पूर्ण सरोकारबालाहरूलाई एकै झलकमा प्रदान गर्ने अपेक्षा गरिएको छ । यसले दिग्दर्शनमा समय सापेक्ष परिर्माजन गर्न समेत मद्यत गर्नेछ । | - |
dc.language.iso | ne | - |
dc.publisher | Ministry of Home Affairs, Ministry of Federal Affairs and Local Development | en |
dc.publisher | Ministry of Home Affairs, Ministry of Federal Affairs and Local Development | - |
dc.subject | disaster | en |
dc.subject | risk | en |
dc.subject | emergency | en |
dc.subject | disaster risk reduction | en |
dc.subject | recovery | en |
dc.subject | Response | en |
dc.subject | विपद् | en |
dc.subject | जोखिम | en |
dc.subject | विपद् जोखिम न्यूनिकरण | en |
dc.subject | विपद् जोखिम व्यवस्थापन | en |
dc.title | विपद् व्यवस्थापन दिग्दर्शन | en |
dc.title | विपद् व्यवस्थापन दिग्दर्शन | - |
dc.title.alternative | Bipat Byabasthapan Digdarsan | - |
dc.type | Policy Paper | - |
dc.subject.keyword | disaster | - |
dc.subject.keyword | risk | - |
dc.subject.keyword | emergency | - |
dc.subject.keyword | disaster risk reduction | - |
dc.subject.keyword | recovery | - |
dc.subject.keyword | Response | - |
dc.subject.keyword | विपद् | - |
dc.subject.keyword | जोखिम | - |
dc.subject.keyword | विपद् जोखिम न्यूनिकरण | - |
dc.subject.keyword | विपद् जोखिम व्यवस्थापन | - |
dc.document.model | Natural Capital | - |
dc.document.model | Human Capital | - |
dc.document.model | Social Capital | - |
dc.document.model | Physical Capital | - |
dc.document.model | Financial Capital | - |
dc.region | ASIA | en |
dc.country | Nepal | en |
dc.external.url | http://drrportal.gov.np/uploads/document/5000.pdf | en |
Appears in Collections: | Community-based DRR Assets and Livelihoods Life and Health Food Governance Natural Environment Transport and Communication |
Files in This Item:
File | Description | Size | Format | |
---|---|---|---|---|
Bipat byabasthapan Digdarsan.JPG | 30.46 kB | JPEG | View/Open |
This item is licensed under a Creative Commons License