Please use this identifier to cite or link to this item:
http://repo.floodalliance.net/jspui/handle/44111/2585
Title: | विपद् जोखिम व्यवस्थापन राष्ट्रिय रणनीति, २०६६ विपद् जोखिम व्यवस्थापन राष्ट्रिय रणनीति, २०६६ |
Other Titles: | National Strategy for Disaster Risk Management, 2009 National Strategy for Disaster Risk Management, 2009, Bipat Jokhim Byabasthapan Rastriya Radniti, 2066 |
Keywords: | disaster disaster risk management विपद् जोखिम |
Issue Date: | 11-Oct-2009 |
Publisher: | Ministry of Home Affairs Ministry of Home Affairs |
Abstract: | विपद् कुनै एक देशको सीमानाभित्र मात्र सीमित नरही भौगोलिक तथा प्राकृतिक रूपमा यसको द्विपक्षीय, वहुपक्षीय तथा अन्तर्राष्ट्रिय प्रभाव रहने तथ्यलाई मनन गरी संयुक्त राष्ट्रसंघले सन् २००५ मा नेपाल समेत १६८ वटा राष्ट्रहरूको सहभागितामा जापानमा जारी गरेको विश्वव्यापी साझा अवधारणापत्र ह्योगो कार्य संरचना Hyogo Framework for Action (HFA) 2005-2015) लाई मूल आधार मानी अन्य अन्तर्राष्ट्रिय एवं क्षेत्रीय मान्यता एवं मापदण्डको समेत अध्ययनका आधारमा यस जिम्मेवारीलाई कार्यरूपमा परिणत गर्न एउटा ठोस, सारभूत एवं एकीकृत दस्तावेजको आवश्यकता महसूस भई प्रस्तुत रणनीति तर्जुमा गरी जारी गरिएको हो । विपद् जोखिम व्यवस्थापन राष्ट्रिय रणनीति राज्यका विभिन्न क्षेत्रगत नीतिहरूको एक अभिन्न अंङ्गको रूपमा रहेको हुँदा समग्र राष्ट्रिय योजनाहरूको तर्जुमा गर्न यसले परिपूरकको रूपमा योगदान पु¥याउने अपेक्षा गरिएको छ । राष्ट्र निर्माण (Nation Building) का लागि गरिने विकास निर्माण प्रक्रियाहरूमा विपद् न्यूनीकरण गर्न मार्गदर्शन प्रदान गर्नु यस रणनीतिको अन्तरनिहित उद्देश्य हुनेछ । विपद् व्यवस्थापन कार्य सरकारको एकल प्रयासले मात्र हुन नसक्ने यथार्थलाई मनन गरी यस रणनीतिको तर्जुमा अवस्थामै सरकारी तथा गैरसरकारी पक्षहरू, स्थानीय निकाय, प्राज्ञिक संस्था, निजी क्षेत्र, संयुक्त राष्ट्रसंघीय निकायहरू, अन्तर्राष्ट्रिय विकास साझेदार, नागरिक समाज तथा समुदायको सहभागिता र संलग्नता गराइएको छ । यसै क्रममा विभिन्न चरण र तहमा व्यापक छलफल भई सबैको राय परामर्श, सल्लाह र सुझावमा गृह मन्त्रालयद्वारा आवश्यक परिमार्जन गरी यस रणनीतिलाई अन्तिम रूप दिइएको छ । विपद् कुनै एक देशको सीमानाभित्र मात्र सीमित नरही भौगोलिक तथा प्राकृतिक रूपमा यसको द्विपक्षीय, वहुपक्षीय तथा अन्तर्राष्ट्रिय प्रभाव रहने तथ्यलाई मनन गरी संयुक्त राष्ट्रसंघले सन् २००५ मा नेपाल समेत १६८ वटा राष्ट्रहरूको सहभागितामा जापानमा जारी गरेको विश्वव्यापी साझा अवधारणापत्र ह्योगो कार्य संरचना Hyogo Framework for Action (HFA) 2005-2015) लाई मूल आधार मानी अन्य अन्तर्राष्ट्रिय एवं क्षेत्रीय मान्यता एवं मापदण्डको समेत अध्ययनका आधारमा यस जिम्मेवारीलाई कार्यरूपमा परिणत गर्न एउटा ठोस, सारभूत एवं एकीकृत दस्तावेजको आवश्यकता महसूस भई प्रस्तुत रणनीति तर्जुमा गरी जारी गरिएको हो । विपद् जोखिम व्यवस्थापन राष्ट्रिय रणनीति राज्यका विभिन्न क्षेत्रगत नीतिहरूको एक अभिन्न अंङ्गको रूपमा रहेको हुँदा समग्र राष्ट्रिय योजनाहरूको तर्जुमा गर्न यसले परिपूरकको रूपमा योगदान पु¥याउने अपेक्षा गरिएको छ । राष्ट्र निर्माण (Nation Building) का लागि गरिने विकास निर्माण प्रक्रियाहरूमा विपद् न्यूनीकरण गर्न मार्गदर्शन प्रदान गर्नु यस रणनीतिको अन्तरनिहित उद्देश्य हुनेछ । विपद् व्यवस्थापन कार्य सरकारको एकल प्रयासले मात्र हुन नसक्ने यथार्थलाई मनन गरी यस रणनीतिको तर्जुमा अवस्थामै सरकारी तथा गैरसरकारी पक्षहरू, स्थानीय निकाय, प्राज्ञिक संस्था, निजी क्षेत्र, संयुक्त राष्ट्रसंघीय निकायहरू, अन्तर्राष्ट्रिय विकास साझेदार, नागरिक समाज तथा समुदायको सहभागिता र संलग्नता गराइएको छ । यसै क्रममा विभिन्न चरण र तहमा व्यापक छलफल भई सबैको राय परामर्श, सल्लाह र सुझावमा गृह मन्त्रालयद्वारा आवश्यक परिमार्जन गरी यस रणनीतिलाई अन्तिम रूप दिइएको छ । |
URI: | http://repo.floodalliance.net/jspui/handle/44111/2585 |
Appears in Collections: | Community-based DRR Assets and Livelihoods Life and Health Food Governance Natural Environment Transport and Communication |
Files in This Item:
File | Description | Size | Format | |
---|---|---|---|---|
National Strategy for Disaster Risk Management, 2009.JPG | 26.74 kB | JPEG | View/Open |
This item is licensed under a Creative Commons License